Hindi Films

आमा सिरियामा बन्धक, बाबु भारतमा बेपत्ता, यता छोराको बिचल्ली

Unknown | 08:58 | 0 comments

भदौ-२०, रुकुम । आफूलाई जन्मदिने आमा सिरियामा बन्ध र बाबु मजदुरी गर्न भारत गएको एक दशक पुग्दा पनि परिवारको सम्पर्कमा नआउँदा रुकुममा एक बालिकाको विचल्ली भएको छ । रुकुम सदरमुकाम खलंगा ८ की ११ वर्षीया बालिका कृष्णा चनारा आमाबाबु नभएपछि सहाराबिहीन बनेकी हुन् । बालिकाकी आमा भूमि विगत ५ महिनादेखि सिरियामा बन्धक छिन् भने बाबु धनबहादुर विगत एक दशकदेखि रोजगारीका लागि भारत गएपनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बालिका चनारा अहिले मावलीमा बस्दै आएकी छिन् । राजधानी (तस्बिरः शिर्षक सँग सन्दर्भमात्र मिलाइएको)

Category:

0 comments