Home �
hot news
� स्तनको टुप्पो मुटुको आकार बनाउन २ करोड खर्चिन्
Unknown |
04:34 |
0
comments
मान्छेका शोख र चाहना पनि अनेक हुन्छन् । बुझ्न र पत्याउन पनी मश्कील पर्ने । यस्तै अचम्को काम गरेकी छिन् बेलायती महिलाले । उनले २ करोड नेपाली रुपैयाँ बराबर खर्चे आफ्नो नितम्बको टुप्पो मुटुको आकारको बनाएकी छिन् ।
१५ बर्ष लगाएर ५० बर्षकी क्रिस्टिना बुलेटले १ लाख ३० हजार पाउण्ड खर्चेर स्तनको टुप्पो पान आकारको बनाएकी हुन् ।
१५ वर्षकी छँदा स्पेनको इबिजामा छुट्टी मनाउन गएकी ति महिलाले एक व्यक्तिले आफ्नो जस्तै चित्र बनाएपछि चित्रमा स्तनको टुप्पोमा पान आकार बनाएको देखेपछि त्यस्तै बनाएकी हुन् ।
स्तनको पाँचपटक सर्जरी गरेर बक्षस्थल समेत ३६ के को ठुलो साइजको बनाएकी छिन् ।
श्रीमान्को साथ पाएपछि थप हौसिएकी उनले स्थानीय टाटु बनाउने कलाकारको साथ लिएर स्तनको टुप्पो १५ बर्ष लगाएर पानको आकार दिएकी हुन् ।
स्तनको आकार ठुलो बनाएर अझ चित्त नबुझेकी उनेल स्तन अझ ठुलो बनाउने र आफुलाई त्यस्तो स्तन मन पर्ने बताएकी छिन् ।
स्तन मात्र नभई यि महिलाले अनुहार र शरिर समेत सर्जरी गरेकी छिन् ।
Category:
hot news
0 comments