Home �
� जति धेरै पागल उति धेरै आनन्द!!
Unknown |
20:46 |
0
comments
जति धेरै पागल उति धेरै आनन्द
वास्तवमा सम्भोगको चरमोत्कर्षका बेला यौन जोडिले दुनियामा सबैभन्दा बढि आनन्द महसुस गर्दछ। कतिपय यौनविज्ञहरुले त्यसलाई स्वर्गीय आनन्द वा आकाशिय उडानको संज्ञा पनि दिएका छन्।

त्यसो भए चरमोत्कर्षमा पुग्ने बेलासम्मको पाक्क्रिडाका बेला आफ्नो यौन साथीले कस्तो अनुभुति गर्छ वा गर्छे होला भन्ने कुरा जान्ने चाहना सबैमा हुन्छ। पछिल्लो अध्ययनले सम्भोगका बेला महिला र पुरुषले कस्तो सोचि रहेका हुन्छन् भन्ने तथ्य पत्ता लगाएको छ। शोधकर्ताहरुका अनुसार सम्भोगका बेला महिलाहरु बढि फेण्टासी वा कल्पनामा रमाउने गर्छन्। वास्तवमा सेक्सका दौरान महिलाहरु सेक्सुअल फेन्टासीमा हराउने र कल्पनाको आकाशमा उड्ने वा पागल हुने यौनविज्ञहरुको भनाइ छ। तर पुरुषहरुको मामिलामा भने सेक्सुअल फेण्टासीको मात्रा कम हुन्छ। यौनक्रिडाका समयमा पुरुषहरु महिलाजति पागल हुँदैनन् र बढि होसमा
हुन्छन्।
महिलाहरु सम्भोगका दौरान बढि कल्पनामा किन रमाउँछन् भन्ने कुराको उत्तर पनि शोधकर्ताहरुले दिएका छन्। वास्तवमा सेक्सका बेला महिलाहरुमा कल्पनाशीलताको मात्रा जति बढि हुन्छ उनीहरुमा उति बढि यौन आनन्द प्राप्त हुन्छ। सम्भोगका बेला महिलाहरु जति धेरै कल्पनाको संसारमा डुब्छन् उतिधेरै आफ्नो पुरुष यौनसाथीसँग झुकाव बढाउँछन्। तर पुरुषको हकमा भने यो ठ्याक्कै उल्टो हुन्छ। अर्थात् सेक्सका बेला बढि पागल हुने वा कल्पनामा उड्ने पुरुषले कम यौन सन्तुष्टि प्राप्त गर्छ ।
यद्यपि सेक्सुअल फेण्टासी प्राकृतिक विषय हो। तर पनि सम्भोगलाई रोमान्टिक बनाएर यौन जीवनलाई सफल बनाउन महिलाले कल्पनाशीलता बढाउने र पुरुषले बेहोसीपन घटाउनु आवश्यक हुने खोजकर्ताहरुको सुझाव छ।
|
 |
Category:
0 comments