Hindi Films

काठमाडौंको चावहिलमा वीच सडकमै बस दुर्घटना ,२० यात्रु घाईत ८ को अवस्था गम्भीर

Unknown | 04:05 | 0 comments

काठमाडौं, भदौं २० । काठमाडौंमा चावहिलमा बस दुर्घटना हुँदा २० यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ यात्रुको अवस्था गम्भीर रहेको छ । नयाँ बसपार्कबाट पुरानो बसपार्क जाँदै गरेको मध्यउपत्यका यातायातको बा १ ख ९२४० नम्बरको बस गोपकृष्ण हल अगाडी पल्टिएको प्रहरीले जनाएको छ । खानेपानीको खाल्डोबाट बचाउन ब्रेक लगाउँदा गाडी पल्टिएको थियो । घाइतेहरुको ओम अस्पतालमा उपचार भइरहेको छ ।

Category:

0 comments