Hindi Films

महिला ब्रा मा क्यामेरा जोडेर घुम्न निस्किएपछि (भिडियो सहित) थाहा हुन्छ केटाको आखा महिलाको कहाँ पर्छ!!

Unknown | 06:25 | 0 comments

महिला ब्रा मा क्यामेरा जोडेर घुम्न निस्किएपछि (भिडियो सहित)
एजेन्सी । पछिल्लो समय मिडियाहरुमा क्लिवेजले ठूलै चर्चा पाइरहेको छ । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणको क्लिवेज चर्चाले बजार तताइरहेका बेला अर्की महिलाले पनि यस्तै उत्तेजक अभिव्यक्ति दिएकी छन् । अमेरिकाकी चर्चित कमेडियन जेरी सीनफेल्डले क्लिवेज देख्नु भनेको सूर्य देखे समान भएको बताएकी हुन । उनले भनिन् यो हेर्न जोखिमपूर्ण रहेको र पटक घुरेर हेर्न नसक्ने भन्दै व्यंग्य गरेकी छन् । उक्त कुरा उनको यो भिडियोले प्रमाणित गर्छ । भिडियोमा देखाएकी महिलाले आफ्नो ब्रामा गुप्त क्यामेरा जडान गरेर मेट्रो यात्रा, पसल, बाटो लगायतका स्थानमा यात्रा गरेकी छन् । जसले उनले यात्रा गरेका सबै स्थानहरुमा मान्छेको नजर कुन क्षेत्रमा पर्छ भन्ने रेकर्ड गरिरहेको हुन्छ । यसबारे सम्पूर्ण जानकारी लिनका लागि पुरै भिडियो हेर्नुपर्ने हुन्छ । यो भिडियोले उक्त विषयमा महत्वपूर्ण सन्देश दिएको छ ।

Category:

0 comments