Hindi Films

सन्नी लियोनमाथि आक्रमण

Unknown | 04:18 | 0 comments

टेलिभिजन शो स्प्लिट्जभिलाकी प्रस्तोता तथा मेन्टर सन्नी लियोनमाथि आक्रमण भएको छ । आफ्नै टेलिभिजन शोमा प्रतियोगीले गहनाको बक्सले सन्नीमाथि प्रहार गरेका हुन् । कार्यक्रमका सहभागी श्रवण रेड्डीले आफ्नो प्रतिस्पर्धीलाई प्रहार गरेको राजस्थानी ज्वेलरी बक्सले सन्नीलाई लागेको हो । यो प्रहारपछि सन्नी लियोन एकदम रिसाइन् र अपशब्द समेत बोलिन् । श्रवणले सन्नीसँग माफी मागेपनि उनी शान्त भइनन् । सन्नीले सबै प्रतियोगीलाई शान्त रहन भनेपनि विचमा प्रतियोगीहरु झगडा गरेपछी उनी रिसाएकी हुन् । source: nepaliheadlines

Category:

0 comments