Home �
CelebrityNews And Gossips
� शाहरुखको फिल्म हेर्न नपाउँदा महिलाले एसिड पिइन्
Unknown |
12:15 |
0
comments
बिभिन्न सेलिब्रेटीहरु आफ्नै किसिमका फ्यान हुने गर्छन ।
यस्तै बलिउड अभिनेता शाहरुख खान पनि धेरे लोकप्रिय सेलिब्रेटी मानिन्छन् । अहिले उनले अभिनय गरेको चलचित्र ह्याप्पी न्यु एयर चलिरहेको छ । यसैबीच, उनकी एक महिला फ्यानले उक्त, चलचित्र हेर्न नपाएको भन्दै एसिड पिएकी छिन् । ६ दिनमै करिब १४९ करोड कमाएको चलचित्र ‘ह्याप्पी न्यू इयर’ हेर्न नपाउँदा भारतको मध्य प्रदेशको शिवपुरी जिल्लाकी नेहा सेनले एसिड पिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको उपचार भैरहेकाे छ यद्यपी उनको स्वास्थ्य अवस्था निकै चिन्ता जनक रहेको बताइएको छ । बिहिबार उनका श्रीमान विशाल सेनले एक्लै फिल्म हेर्न हल गएपछि उनले रिसाएर एसिड पिएको बताइएको छ । हलमा दर्शकको धेरैै भिड भएको भन्दै विशालले श्रीमतीलार्ई नलगेको बताएका छन् ।
Category:
CelebrityNews And Gossips
0 comments