Hindi Films

१८-२० बर्षका कलेजका केटीले तिघ्रा भाडामा दिएपछि के चाहियो केटाहरुलाई >>>>>झुम्मिए>>>>>

Unknown | 04:10 | 0 comments

 १८-२० बर्षका कलेजका केटीले तिघ्रा भाडामा दिएपछि के चाहियो  केटाहरुलाई >>>>>झुम्मिए>>>>>


बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई चरितार्थ गर्दछ आजकलको बिज्ञापन दुनियाँले । तर, आजकल बोलेरमात्र पुग्दैन, नयाँ नयाँ ढंगले ग्राहकको दिमागसम्मै पुग्नेगरि बिज्ञापन गरिएन भने पैसा पानी बगाएसरह हुनसक्छ ।
त्यसैले त एक चिनियाँ कम्पनीले अनौठो तरिकाले बिज्ञापन गरेर हालै चर्चा कमाएको छ ।
यु फ्रेस नामक कम्पनीले हालै बिश्वबिद्यालयमा अध्ययन गरिरहेका युवतीको तिघ्रा भाडामा लिएर आर्कषक बिज्ञापन ग¥यो । सेन्ट्रल युनिभर्सिटी अफ इकोनोमिक्स र सेन्ट्रल माइनोरिटी युनिभर्सिटीका युवतीले कम्पनी नौलो प्रस्तावलाई स्वीकार गर्दै सडकमा उभिन तयार भए ।
weirdnews3-(133)कम्पनीले युवतीलाई छोटा स्कर्ट लगाएर घुँडाभन्दा माथिको भागमा पोष्टर टाँस्न लगायो । पोष्टरमा क्वीआर कोड राखिएको थियो, जसलाई स्मार्टफोनले खिचेपछि कम्पनीको विस्तृत सूचना मोबाइलमा देखिन्थ्यो ।
सडकमा राम्रा युततीहरु तिघ्रा देखाएर आमन्त्रण गरेपछि उनीहरुका वरिपरि ठिटाहरुको भिड नै लाग्यो । ठिटाहरु निजकै गएर पोष्टर खिच्थे र मोबाइलमा त्यसबारे सूचना हेर्दथे ।
चाइनासिटिस पत्रिकाका अनुसार सुरुमा केहीले यस्तो शैलीबारे आलोचना गरेपनि सामाजिक संजालमा भने तारिफ गरिएको छ । बिश्वबिद्यालयका बिद्यार्थीलाई अतिरिक्त आयका लागि यो निकै राम्रो अबसर भएको टिप्पणी भएको छ ।
U211P5029T2D702200F26DT20140521155419
युवतीका तिघ्रामा बिज्ञापन गर्ने यो काइदा चिनियाँहरुले जापानी युवतीबाट सिकेका हुन् । सन् २०१३ मा जापानी युवतीले यस्तो प्रयोग गरिसकेका थिए ।

Category:

0 comments