Home �
News
� नाङ्गो विवाह, दुलाहा दुलही सहित जन्ती नै नाङ्गै
Unknown |
18:38 |
0
comments
मान्छेका शौख पनि अचम्मकै हुन्छन् ।
आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ ।
बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए । गत महिनामा न्युजिल्याण्डको विलिंगटनमा रहेको एक प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा निक र विन्डी नाम गरेका जोडीले यसरी नांगै बिहे गरे । विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत सहभागी थिए ।
त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए ।
Category:
News
0 comments