Hindi Films

खुल्यो विपाशाको सुगठित शरिरको रहस्य

Unknown | 08:12 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलिउडकी निकै बोल्ड मानिने अभिनेत्री विपाशा बासुको सुगठित शरिरको रहस्य खुलेको छ । विपासा आफ्नो आउँदो चलचित्र ‘अलोन’ मा निकै सेक्सी देखिने भएकी छिन् । बलिउडमा विपाशालाई निकै बोल्ड अभिनेत्रीको रुपमा लिइन्छ । आउँदो चलचित्रमा विपाशाले हाइ प्रोटिन डाइटले आफ्नो फिगरलाई सहि सेप दिएकी छिन् ।
उनले नुनको प्रयोगलाई बन्द गरेकी थिइन् । विपाशाले भनिन्, ‘म आफ्नो स्वास्थ्यमा सधैँ ध्यान दिँदै आएकी छु र फिटनेटको विषयमा म कुनै पनि लापरवाही गर्न सक्दिनँ ।’ फिल्मको सुटिङ पहिले नै आफूले हाई प्रोटिन डाइट लिन सुरु गरेको बताउँदै यसको नतिजा निकै राम्रो भएको भन्दै आफ्नो खुसी सबैसामू व्यक्त गरेकी छिन् । (एजेन्सी)
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments