फिल्म हेर्दा हेर्दै दर्शकको मृत्यु भएपछी ...?
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलिउड अभिनेता रजनीकान्तले अभिनय गरेको पछिल्लो चलचित्र लिगा हेरेर फिल्म हलमै एक दर्शकको मृत्यु भएको छ | फिल्म हेरीरहेका राजेन्द्र नाम गरेका ५८ बर्षीय दर्शकको कोयम्बटुरको एक सिनेमा घरमा मृत्यु भएको जनाईएको छ ।
चिकित्सकले आराम गर्न र घरबाहिर ननिस्कन भनेपनि आफ्ना मनपर्ने स्टारको फिल्म हेर्न उनी लुकिछिपी गएका थिए उनको हृदयघातका कारण मृत्यु बताइएको छ । क्यान्सर भएपछी त्यसको उपचार गराइरहेका उनको बाहिरी बातावरणको कारण मृत्यु भएको अनुमान गरिएको छ |
फिल्म हलमा फिल्म सकिएको धेरै बेरसम्म उनी नउठेको र सफा गर्ने कर्मचारीले मृत्यु भएको खवर गरेका थिए । त्यसपछि हलका म्यानेजरले प्रहरीलाई खबर गरेका थिए । मृतक ब्यक्ति रजनीकान्तको कट्टर फ्यान थिए । उनले अहिलेसम्म रजनीकान्तको कुनै पनि फिल्म हेर्न नछुटाएको परिवार तथा आफन्तले बताएका छन ।
Source-Nepaljapan.com
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments