Hindi Films

पिकेले १० दिनमा दुर्इ सय करोड कमायो

Unknown | 02:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष १४ सोमबार काठमाडाैं : आमिर खान अभिनित फिल्म पिकेले रिलिज भएको १० दिनमा २ सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ । १९ डिसेम्बरमा रिलिज भएको आमिर र अनुष्का शर्मा अभिनित पिकेले रिलिज भएको १० दिन पुरा हुँदा २ सय करोड कमाउन सफल भएको हो । राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्मले रिलिज भएको ११ दिन पुग्दा भारतभित्रका हलबाटमात्रै २ सय २८ करोड कमाएको छ । भारत बाहिरसमेतको कमाइको हिसाब गर्दा पिकेको कमाइ तीन करोड भारतीय रुपैयाँ पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दोस्रो हप्ताको कमाइको विश्लेषण गर्दै भारतीय मिडियाले पिकेले दोस्रो हप्ताको अन्तिमसम्ममा विश्वभरीका हलबाट ४ सय ३० करोड भारतीय रुपैयाँ कमाउने अनुमान गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments