युवतीले खुल्ला सडकमा पुरूषको अण्डकोष जाँच भन्दै गुप्तांगमा हात छिराउंदै । (यूट्यूवमा भाइरल बनेको भिडियो)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी, क स्तो अनौठो तरिका खुल्ला सडक हातमा प्ले कार्ड अनी वाटोमा हिडिरहेका युवकहरूसंग अण्डकोष परिक्षणको प्रस्ताव राख्दै छिन् एक युवती ।
एक सुन्दर युवतीले निशुल्क रुपमा अण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गुप्तांग समाइदिएको भिडियोले अहिले युट्युबमा तहल्का मच्चाएको छ । सिम्पल पिकअप नामक ग्रुपले तयार पारेको यो भिडियोमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सको कामूक पहिरनमा देखापर्छिन् । उनले हातमा रबरका पञ्जा लगाएकी छिन् र पुरुषहरुसँग गुप्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् ।
अमेरिकाको लस एन्जल्सको सडकमा यस्तो गुप्तांग परीक्षण सेवामा उत्रिएकी हुन् ती युवती ।
निशुल्क अण्डकोष परीक्षण लेखिएको कागज लिएर म्यारिसासँगै एक आफ्नो गुप्तांग युवकले बटुवाहरुलाई अण्डकोष परीक्षणका लागि आग्रह गरे । सुरुमा केही युवकहरु सुन्दैमा लजाएर हिँडे तर केही भने ती सुन्दरीलाई समाउन दिन राजी भएका थिए । सुन्दरीलाई आफ्नो गुप्तांग परीक्षण गराउन दिन पाउँदा उनीहरु खुसी देखिन्थे तर केहीले भने लाजका कारण आफ्नो अनुहार नदेखाइदिन अनुरोध गरेका थिए ।
निशुल्क अण्डकोष परीक्षण भनिएको भएपनि यसरी अण्डकोष परीक्षण गराउनेसँग १ सय डलर दान मागिन्थ्यो र परीक्षण गराएका ६ जनाबाट ६ सय डलर रकम जम्मा हुनपुग्यो । उक्त ग्रुपको आधिकारिक च्यानलमा यो भिडियो अनलाइनमा अपलोड भएको ५ दिनमै यसलाई ३५ लाखले हेरेका थिए । यसबाट जम्माजम्मी ४ हजार १ सय डलर रकम जम्मा भएको बताइएको छ । पुरुषको स्वास्थ्य खासगरी प्रोस्टेट लगायतका क्यान्सरका विषयमा जनचेतना जगाउने ‘मुभेम्बर’ नामक अभियानका लागि यो रकम संकलन गरिएको छ । यसबाट संकलित रकम पुरुष क्यान्सर उपचारको सहयोगमा खर्च गरिने बताइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: Videos




0 comments