नग्न तस्बिरका कारण चर्चामा रहेकी यी नायिका का यस्ता तस्विर सार्वजानिक भएपछी (फोटोहरु )
![]() |
काठमाडौँ । हलीउडकी चर्चित अभिनेत्री तथा मोडेल एन्जोलीना जोली विभिन्न कारणले चर्चामा आउने गर्छिन । कहिले विबाह नगरी बच्चा जन्माएका खबर त कहिले एक दर्जन बच्चाकी धाई आमा बनेका खबर त कहिले उनका स्क्यान्डलका खबरले संचार माध्यम रंगीइरहेका हुन्छन् ।
यतिबेला पनि यिनै जोली नग्न तस्बिरका कारण चर्चामा आएकी छिन् । उनका हालसम्म सार्वजनिक नभएका भनिएको तस्बिरमा जोलीले वक्षस्थल मात्र छोपेको देखिन्छ भने कतिपय तस्बिर अहिले सम्मकै उत्तेजक भएको डेलीमेलले उल्लेख गरेको छ ।
![]() |
Category: CelebrityNews And Gossips








0 comments