Hindi Films

नायिका प्रियंका परिन् दुर्घटनामा

Unknown | 05:45 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । नायिका प्रियंका कार्की आगामी फागुनमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘माला’ को छायांकनका क्रममा ठूलो दुर्घटना हुनबाट जोगिएको खुलासा भएको छ । उक्त फिल्मका निर्माता शिशिर रानालाई उदृत गर्दै एक अनलाईनले जनाएअनुसार प्रियंका पानीमा डुबुल्की मारेको सट खिच्ने क्रममा साँच्चै नै पोखरीमा डुब्न पुगकी थिइन् । गतवर्ष माघ ७ गतेबाट छायांकन सुरु गरेको भोलिपल्टै उक्त घटना भएको थियो । पहिले नै उनले केही विसन्चो भएको बताएका र सट लिन पोखरीमा पस्नेवित्तिकै उनी डुब्न पुगेकी थिइन् । काभ्रे र भक्तपुरको सिमानामा पर्ने एक खोचमा सुटिङका क्रममा यस्तो घटना भएको थियो । सुदिप सिंहले निर्देशन गरेको ‘माला’ मा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, शिशिर रानालगायतको भूमिका छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments