यस्तो छ पागल प्रेमीको असली प्रेम (भिडियोसहित)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, प्रेमीका विना जिउनै नसक्ने भावुक प्रेमीको प्रेमकथा गीतको बोल र दृश्यले प्रष्ट पारेको छ । शंकर थापाले स्वर दिएको ‘कसरी जिउँ तिमी विनाको यो जीवन’ बोलको गीतको शब्द, संगीत र भिडियोले प्रेमी–प्रेमिकाको असली प्रेम दर्शाएको छ ।
प्रेमिकासँग केहीक्षण छुट्टीन नसक्ने भाव बोकेको उक्त गीतको शब्द डिपी खनालले भरेका हुन् । विमलेस र सम्पदाले अभिनय गरेको भिडियोलाई कमल एक्चै मगरले निर्देशन गरेका छन् । भिडियोमा देखाइएको अन्तिम दृश्यले भने सबैलाई मर्माहत बनाउँछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments