Hindi Films

चोरी गर्दा गर्दै रङ्गेहात पक्राउ परेका प्रहरी नायव निरीक्षक को हुन् ?

Unknown | 05:22 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१२ पुस, बुटबल । लाजमर्दो खवर प्रहरी नायव निरीक्षक चोरी गर्दा गर्दै रङ्गेहात पक्राउ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाट चोरी गर्दागर्दै रंगेहात पक्राउ परेको समाचार वाहिर आएको छ । रुपन्देहीको बुटवल ५ गोलपार्कस्थित छायाँ पोख्रेलको घरमा चोरी गर्न पसेका रानाभाट पक्राउ परेका हुन् । उनलाई घरकै सदस्य हरुले राति १२ बजे नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । एसपी राजेन्द्र ढकालले उनीमाथि बिभागीय कारवाही अघि बढाइएको जानकारी दिए । उनी के चोरी हर्न गएका थिए भन्ने खुलाईएको छैन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments