Hindi Films

भगवानले नै सेक्सी बनाएर पठाइदिनुभएछ मलाई: गायिका ज्योति मगर

Unknown | 06:41 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मंसिर, काठमाडौं । लोक गायिका ज्याति मगर बिन्दास छिन् । उनको यो बिन्दासस्वभाव कहिलेकाँही विवाद र टीका–टिप्पणीको बिषय पनि बन्ने गरेको छ । सोसल मिडियामा उनको पहिरनका बारेमा टिका–टिप्पणी गर्नेहरु निकै देखिन्छन् । यता ज्योतिले हालै एक अनलाइन साइटलाई दिइएको एकअन्तवार्तामा आफूलाई ग्ल्यामरको पक्षमा उभ्याउँदै आफ्नो बचाउ गरेकी छिन् । ज्यातिले भनेकी छिन् — जसरी तरकारीमा नुनको आवश्यकता हुन्छ त्यसरी नै संगीतलाई पनि ग्ल्यामर चाहिन्छ, ग्ल्यामर गीतमा मात्र होइन त्यसको शब्द,भाव र संगीतमा पनि हुनुपर्छ । अनि त्यहि ग्ल्यामर गीतको म्युजिक मिडियोमा पनि हुनुपर्छ , समाचार साप्ताहिकमा छापिएको छ । यति त ठीक छ तर ज्योतिले त्यसमाथि थपेकी छिन् — मेरा तस्बिर अलि कामुक नै हुन्छन् । म कामुक नै देखिन मन पराउँछु र ज्योति आफूलेलगाउने पहिरनका सम्बन्धमा भन्छिन्— भगवान्ले मेरो शरीरले संरचना गर्दानै अलि सेक्सी टाइपको गर्नुभएछ क्यारे । खासगरी मेरो ब्रेस्ट एट्याक्टिभ भएरहोला, हरेक पहिरनमा क्लिभेजचाँहि सेक्सी देखिन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments