Hindi Films

बिहानमा नुहाउँदा १० फाइदा (विस्तारमा जान्नुहोस)

Unknown | 15:32 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बिहानमा नुहाउँदा १० फाइदा (विस्तारमा जान्नुहोस) जीवनचर्याका पनि नियम उल्लेख गरिएको छ शास्त्रमा । बिहान सवेरै नुहाएर दिनचर्या शुरु गर्दा धेरै राम्रो हुने बताइन्छ ।
विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ । यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ । शास्त्रीय श्लोक भन्छः गुणा दश स्नान परस्य साधो रूपञ्च तेजश्च बलं च शौचम्। आयुष्यमारोग्यमलोलुपत्वं दु:स्वप्रनाशश्च यशश्च मेधा:। अर्थात बिहान सवेरै स्नान गर्दा शरीरमा १० वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन्ः १ सौन्दर्य । २ शारीरिक शक्ति ३ ज्ञान, ऊर्जा ३ आत्म विश्वास ४ पवित्र मन, विचार र कर्म ५ स्वास्थ्य ६ बुद्धि र विवेक ७ सपनाबाट छुटकारा ८ लालसाबाट मुक्ति ९ यश १० कीर्ति। शास्त्रमा दैनिक रूपमा बिहान नुहाउँदा शरिर निरोगी हुनुका साथै मन-मष्तिष्क पनि उर्जावान् र तनावमुक्त रहने उल्लेख छ । विहानको नुहाइले दिनभरी नै फ्रेस राख्ने भएका कारण यसमा बैज्ञानिक आधार समेत रहेको पाइन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments