Hindi Films

सेक्सका लागि महिला र पुरुष कस्ले बढी खर्च गर्छ?

Unknown | 10:06 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी, बेलायतमा सेक्स व्यवहारका विषयमा गरिएको एक अध्ययनमा ११ प्रतिशत बेलायती पुरुष पैसा दिएर सेक्स किन्ने गरेको खुलासा भएको छ। यसका लागि अधिकांश बेलायती पुरुष बैंकक र एम्सटर्डमजस्ता स्थान घुम्न जाने गर्दछन् । सेक्स्युअल्ली ट्रान्समिटेड इनफेक्शन्स नामक म्यागजिनले यो रिपोर्ट प्रकाशन गरेको हो । जसका अनुसार उनीहरुले पैसा दिएर सेक्स गरे, त्यो आनन्द पाउन र खतरनाक किसिमको काममा समावेश छ । उनीहरुमा ड्रग्स लिने बानीसमेत रहेको पाइयो । रिपोर्टको सबैभन्दा महत्वपूर्ण पक्ष यसअघि एक्लै बस्ने पाका नागरिक बढी पैसा दिएर यौन किन्ने मानिँदै आएको थियो । तर अब प्रोफेशनल युवक पनि यसरी सेक्सका लागि पैसा खर्च गर्ने गरेको देखिएको छ । सर्भेमा सहभागी १६ देखि ७४ वर्षसम्मका महिला मात्र ०.१ प्रतिशतले सेक्सका लागि पैसा तिरेका थिए । तर, ११ प्रतिशत पुरुषले आफूले कुनै न कुनै समय पैसा दिएर यौन सम्बन्ध बनाएको स्वीकार गरे । सर्भेमा ६१०८ पुरुषमध्ये ३.८ प्रतिशतले आफूले विगत पाँच वर्षमा र १.१ प्रतिशतले गत वर्ष मात्र यसरी पैसा तिरेर यौन सम्बन्ध बनाएको बताए ।जुन पुरुषले पैसा तिरेर यौन सम्बन्ध कायम गरे, उनीहरुका पार्टनरका औषतः अन्य पुरुषको तुलनामा दुई गुना छ अर्थात १४को तुलनामा ३२ । पैसा दिएर सेक्स गर्ने कामको सुरुवात अधिकांश पुरुषले २५ देखि ३५ वर्षको उमेरमा गरेका थिए । यस्ताहरुमा अधिकांश सिंगल छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments