युवतीले कपडा खोल्न नमानेपछि जागिर खुस्कियो
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । रेस्टोरेन्ट हामी सबैलाई थाहा नै छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित टेक्ससमा एउटा यस्तो रेस्टोरेन्ट छ जहाँ मदिरा बेच्न बिकिनी लगाएका महिलाहरुमात्रै राखिएको छ ।
यो रेस्टोरेन्स पेय पदार्थ खाने र सेक्स पार्टनर खोज्नका लागि पनि चर्चित छ । यस रेस्टोरेन्टका मालिक डग गुलर हुन । उनलाई यस व्यवसायका बारेमा कुराकानी गर्न एक टिभी कार्यक्रममा बोलाइएको थियो ।
उक्त शोका दौरान उनका कर्मचारीहरुले गर्ने काम समेत क्यामरामा कैद भएको थियो । उनको रेस्टुरेन्टमा काम गर्ने युवतीहरुले विकिनी, छोटो जिन्स र काउब्वाई जुत्ता लगाउनु अनिवार्य छ ।
शोका दौरानमा पनि उनले पर्दामा कुन कर्मचारीले काम गरिरहेका छ र कसले छैन भनेर हेरिरहेका थिए । टिभी कार्यक्रम पनि उनले मन लगाएर ड्युटी नगरेको भन्दै एक जेसिका नामकी युवतीलाई जागिरबाट हटाएका छन् ।
ड्युटीको समयमा बिकिनी बाहिर टिसर्ट लगाएको निहुमा उनलाई जागिरबाट निकालिएको हो । उनले ड्युटीको समयमा बिकिनी लगाउन नमानेपछि रेस्टोरेन्टको नियमको विरुद्धमा भएको भन्दै बर्खास्त गरिएको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments