चर्चित गायिका यसरी भइन बलात्कृत ,'डरले बलात्कार लुकाए’
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चर्चित गायिका भन्छिन्, ‘बदनामीको डरले बलात्कार लुकाए’
March 13, 2015
एजेन्सी । पपस्टार म्याडोना संसारकै चर्चित गायिका हुन् । उनले भर्खरै आफ्नो विगतबारे एक सनसनीपूर्ण खुलासा गरेकी छन् ।
उनले अफूमाथि न्युयोर्कमा बलात्कार हुदा समेत बदनामीको डरले प्रहरीमा मुद्दा नहालेको उनले खुलाएकी हुन् ।
उनी डान्स क्लास जाँदै थिइन् ।ढोका बन्द भेटेपछि उनलाई फोनमा कुराकानी गर्नका लागि केही पैसाको जरुरी थियो । एक पुरुषले उनलाई पैसा दियो ।
उसले म्याडोनालाई फोन गर्न लिएर गयो र बलात्कार गर्यो । उनले त्यसबेला प्रक्रिया मुस्किल रहेको र आफ्नो बदनामी हुने डरले उजुरी नगरेको बताएकी छन् ।
उनले आफूलाई त्यो कुरा सम्झेर अहिले पनि पीढा हुने भन्दै अब त्यसलाई सम्झेर कुनै फाइदा नभएको बताईन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments