हट लोक गायिका ज्योति मगरमाथि स्टेजमै दुव्र्यवहार....
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
गायिका ज्योति मगरमाथि स्टेजमै दुव्र्यवहार गर्न खोजिएपछि तनाव
March 21, 2015
अबुधावी, चैत ७ – अबुधावी स्थित अलऐननमा रहेको नेपाली युवाहरूको सक्रिय समुह इभेन्ट नेपालद्वारा आयोजना गरिएको चैते दशै धमका २०७१ मा उपस्थित दर्शकले गायिका ज्योति मगरमाथि दुव्र्यवहार गर्न खोजेपछि स्थानीय प्रहरीले हस्तक्षेप गर्नुपरेको छ ।
घटनामा केहीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुलाई अहिले छाडिएको छ ।
गत शुक्रबार प्रचारित समय भन्दा ढिलै गरी शुरू भएको उक्त कार्यक्रमा नेपालकी हट गायिकाका रुपमा चर्चा कमाएकी ज्योति मगरको उपस्थिति रहेको थियो। शुरूबाट नै हाउस फुल भएको उक्त चैते दशै धमकामा स्थानिय कलाकारहरूको पनि प्रस्तुति रह्यो।
दर्शकहरुको माग ज्योतिकै हुन थाले पछी आफ्नो प्रस्तुती दिँदै केहि गीत गाइन्। स्टेज तात्दै जादाँ ज्योतिमाथि कार्यक्रममा उपस्थित केही युवाहरूले उछृंखल व्यवहार गर्न थालेपछि कार्यक्रममा तनाव भएको थियो ।
उक्त घटनापछि कार्यक्रम स्थगन नै भएको थियो भने कार्यक्रम स्थलमा प्रहरीसमेत आइपुगेको थियो।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments