आफ्नो बर्थडे पार्टीमा १८ बर्षे किशोरीलाई आफैले नंगाई दिएपछि
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत ६
एकजना मेयरले आफ्नो जन्मदिनको पार्टीमा उपस्थित युवतीको स्कर्ट माथि तानिदिए र ५० हजार दर्शक सामु ती युवतीको नितम्ब देखाइदिए ।
मेक्सिकोको सन ब्लास नगरका मेयर हिलारियो रामिरेज भिल्लानुएभाले जन्मदिनको पार्टीमा एक चर्चित ब्याण्डको प्रस्तुतीका बेला स्टेजमा सागै नाचिरहेकी युवतीको स्कर्ट माथि उचालेर भित्री वस्त्रहरु देखाइदिएका हुन् ।
नाम नखुलाइएकी ती किशोरी १८ वर्षभन्दा कम उमेरकी रहेको र किशोरीको स्कर्ट तानिदिने ४४ वर्षे मेयरको गतिविधिप्रति दर्शकहरुले तिब्र आलोचना गरेका संचार माध्यमहरुले जनाएका छन् ।
उनको त्यो कदमप्रति महिलावादी समूहहरुले कडा आलोचना गरे । तर उनले त्यसलाई हल्का रुपमा लिादै अनौठो जवाफ दिए । उनले आफुप्रतिको आलोचनाको जवाफ दिने क्रममा आलोचकहरुलाई रेफ्रिजेरेटर तथा कुकर लगायतका घरेलु सामान उपहार पठाएको बताइएको छ ।
आफुले महिलाको समानताको पक्षपोषण गर्ने र महिलाहरु पनि एक व्यक्तिको रुपमा विकाश हुने अधिकार रहेको उनको तर्क छ ।
यी मेयर यसअघि पनि विभिन्न फन्डाहरुका कारण चर्चामा रहने गरेका छन् । दक्षिणपन्थी पार्टीको तर्फबाट मेयर बनेका उनले यसअघि आफुले सार्वजनिक कोषबाट केही रकम चोरेको खुलासा गर्दै सबैलाई आश्चर्यमा पारेका थिए ।
आफ्नो बर्थडे पार्टीमा यी मेयरले ९ लाख ७० हजार अमेरिकी डलर खर्च गरेको बताइएको छ । पार्टीमा विभिन्न सांगितिक समूहलाई निम्तो दिइएको थियो भने १२ लाख क्यान वियर तथा ५० वटा गाइको मासु खुवाइएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments