Hindi Films

आफ्ना नांगा तस्वीरबारे रुदै यसो भनिन् (भिडियो सहित)

Unknown | 11:19 | 0 comments

काठमाडौं । मोडल तिर्सना बुढाथोकी नेपाली मोडलिङमा निकै नग्न तस्वीरहरु सार्वजनिक गरेर चर्चामा आउने गर्छिन ।
उनले लामो समयदेखि आफ्नो यो नग्नताबारे मुख खोलेकी थिइनन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरेकी उनले आफ्नो बारेमा नराम्रो सन्देश फैलाएको बताएकी छन् । आधा दर्जभन्दा बढी फेसबुक आइडीहरुबाट उनका विभिन्न नांगा तस्वीरहरु शेयर हुनेगरेका छन् । उनले ती सबै आइडीहरु आफ्ना नभएको पनि बताएकी छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments