Hindi Films

‘सानैमा बलात्कृत हुँदा पनि बदनामीको डरले बलात्कार लुकाए’

Unknown | 08:38 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 14, 2015 एजेन्सी । पपस्टार म्याडोना संसारकै चर्चित गायिका हुन् । उनले भर्खरै आफ्नो विगतबारे एक सनसनीपूर्ण खुलासा गरेकी छन् । उनले अफूमाथि न्युयोर्कमा बलात्कार हुदा समेत बदनामीको डरले प्रहरीमा मुद्दा नहालेको उनले खुलाएकी हुन् । उनी डान्स क्लास जाँदै थिइन् ।ढोका बन्द भेटेपछि उनलाई फोनमा कुराकानी गर्नका लागि केही पैसाको जरुरी थियो । एक पुरुषले उनलाई पैसा दियो । उसले म्याडोनालाई फोन गर्न लिएर गयो र बलात्कार गर्‍यो । उनले त्यसबेला प्रक्रिया मुस्किल रहेको र आफ्नो बदनामी हुने डरले उजुरी नगरेको बताएकी छन् । उनले आफूलाई त्यो कुरा सम्झेर अहिले पनि पीढा हुने भन्दै अब त्यसलाई सम्झेर कुनै फाइदा नभएको बताईन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments