यदि तपाईं बच्चा पाउन तयार हुनुहुन्न भने गर्भ रहन नदिन यसो गर्नुहोस्
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यदि तपाईं बच्चा पाउन तयार हुनुहुन्न भने गर्भ रहन नदिन यसो गर्नुहोस्
March 14, 2015, एजेन्सी । यौन सम्पर्क पछि कहिने नचाहदा नचाहदै पनि गर्भ रहन सक्छ । गर्भ निरोधक उपायहरु नअपनाउदा तथा यौन कार्यमा सावधानी नअपनाउदा गर्भ रहने संभावना रहेको हुन्छ ।
तसर्थ नचाहदा नचाहदै बस्ने गर्भ नियन्त्रणका लागि यौन साथिहरु मानसिक तनावमा आउने गर्दछन् । गर्भ बसिसकेपछि नियन्त्रण गर्न बजारमा पाइने औषधिहरु खादा महिलालाई असर गर्ने तथा पछि चाहेको बेलामा सन्तान नहुने समस्या भएका कारण नचाहदा गर्भ वस्न नदिनु नै उपयुक्त हुन जान्छ ।
जसकालागि प्राकृतिक उपायहरु अवलम्वन गरेर पनि गर्भ रोक्न तथा नियन्त्रण गर्न सकिन्छ । गर्भ नियन्त्रणकालागि निम्न उपायहरु अपनाउन सकिन्छ :
१. यौन सम्पर्कका समयमा विभिन्न अस्थाई साधनहरुको प्रयोग
२. विर्य स्खलनका समयमा प्राकृतिक नियम अवलम्बन गर्ने
३. यौनकार्य गरेपछि महिलाले योनाङग सावुन पानीले सफागर्ने
४. सेक्स लगत्तै पिशाब गर्ने
५. सेक्स लगत्तै नसुत्ने
६. यौनकार्य पछि हिड्ने उफ्रने गर्ने
७ बिभिन्न शारीरिक व्यायाम गर्ने
यि र यस्ता उपायहरु चर्चामा रहेपनि यो सत्प्रतिशत भने सफ हुदैन तथापि असहज परिस्थितिमा उपायहरु अवलम्वन गर्दा फाइदा भने अवस्य हुन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |



.jpg)
0 comments