Hindi Films

धर्म ठुलो की मनबता? इसाइ हरु काे बिराेध र हस्तक्षेप हिन्दु धर्म माथि (भिडियो)

Unknown | 03:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
हिन्दु जागरण र अार्य समाज द्रारा हिन्दु धर्म काे प्रचार गर्ने बेला इसाइ हरु काे बिराेध र हस्तक्षेप बाँके जिल्ला काे मानपुर काे बेलहरी गाउँ मा हिन्दु जागारण नेपाल नेपालगंज र अार्य समाज काे टिम द्रारा हिन्दु धर्म काे प्रचार गर्न जाने बेला गाउँ काे इसाइ हरु ले हाम्राे बिराेध गर्न थाले, इसाइ हरु ले त्याे गाँउ मा भुत लागेकाे निकाे गर्ने बहाना मा धेरै मान्छे लाइ इसाइ बनाए का छन् । जब हामी ले त्याे गाउँ मा हिन्दु धर्म काे प्रचार गर्ने सपताहिक कार्य क्रम काे लागी गए तब तिनी इसाइ हरु लाइ याे डर भयाे कि कहीँ नयाँ नयाँ बनेका इसाइ हरु बाइबल काे झुठाे कुरा हरु थाहा पाएर फेरी हिन्दु धर्म मा फर्किन्छन कि भन्ने डर ले इसाइ हरु ले हाम्राे प्रचार मा बाधा पुर्याउन थाले । हामीले बाइबल काे उत्पत्ती १९:३२-३८ मा " लुत ले अाफनै छाेरी संग संभाेग गरेर बच्चा जन्माए " भन्ने कुरा त्यार गाउँ मा गरेकाे थिए तर तिनी इसाइ हरु ले याे झुठ हाे भनेर हामी माथी अाराेप लगाए तर जब हामी ले इसाइ पास्टर लाइ बाइबल खाेलेर त्यसकाे प्रमाण दिए तब तिनी हरु ले हाम्राे माेबाइल खाेसी हाले र हामी लाइ अरु video बनाउन नै दिएन्न् । गाउँ वाला हरु तिनी हरु बाइबल काे कुरा सुनेर हास्न थाले याे देखेर इसाइ हरु ले कुरा धुमाउन थाले । अब तिनी हरु ले भने कि "सबै मान्छे जन्म देखी पापी छन् किना कि अादम ले परमेस़वर यहाेबा काे अाग्या नमानेर पाप गरेका थिए तर हामी ले तिनी इसाइ हरु लाइ "इजकिएल १८।१९-२०" काे प्रमाण दिए तब तिनी हरु काे मुख नै धुवा भयाे । प्रमाण यस प्रकार थियाे :- “तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण ऊ बाँचिरहन्छ। 20 जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ। "इजकिएल १८:१९-२०" याे प्रमाण मा इशु ले भने छन कि पिता ले गरेकाे गल्ती काे सजाय छाेरा ले पाउदैन अनि अादम काे पाप ले गर्दा हामी पापी कसरी भए त? याे कुरा सुनेर तिनी हरु पागल जस्तै भए र भन्न थाले हाम्राे बाइबल मा जे लेखेकाे छ त्यसकाे तिमी हरु संग के मतलब तिमी सैतान हरु ले हाम्राे बाइबल मा लेखेकाे कुरा बाेल्न पाउदैनाै । अनि तिनी हरुले हामी संग झगडा गर्न थाले । हाम्राे बाइबल खाेस्न थाले । पहिला त गाउँ काे महिला हरु र ६ जना केटा हरु मात्र झगडा गर्न अाएकाे थिए पछी त धेरै इसाइ हरु हामी संग झगडा गर्न अाइपुगे । तिनी हरु ले हामी लाइ त्याे गाउँ मा प्रचार गर्न न अाउनु भनेर धम्की दिन् थाले । तर अब हामी लाइ गाउँले हरु काे समर्थन छ र यहि सनिबार हामीले त्याे गाउँ मा वेदिक यज्ञ गराएर दलित समुदाय का मित्र हरु लाइ जनेइ लगाइ दिने कार्यक्रम राखेका छाै । हामी प्रत्येक शनिबा अाफनाे काम छाेडेर गाउँ गाउँ मा गएर हिन्दु धर्म काे प्रचार र जात-पात बिरुद्ध जन-चेतना काे अभियान निर्नतर चलाइ रहेका छाै । .... सत्य ज्ञान

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments