अदालतमा पोर्न सामाग्री हेर्ने तीन न्यायाधीश बर्खास्त, एकले छानविन अघि नै राजीनामा दिए
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत
पोर्न सामाग्री हेरेको आरोपमा बेलायतमा तीन न्यायाधीशलाई बर्खास्त गरिएको छ । अर्का न्यायाधीशले छानविन अघि नै राजीनामा दिएका छन् ।
जुडिसियल अन्डक्ट इन्भेस्टीगेशन अफिसका प्रवक्ताका अनुसार तीन न्यायाधीशले इन्टरनेटमा पोर्न सामाग्री हेर्न आधिकारिक इन्टरनेट अकाउन्ट प्रयोग गरेका थिए । तर, न्यायाधीशले जसरी पोर्न सामाग्री हेरे, त्यो गैरकानूनी भएको उनले बताए ।
कानुनमन्त्रीले आधिकारिक इन्टरनेट अकाउन्टको यसरी दुरुपयोग गर्न नपाइने बताए । साथै उनले न्यायिक कार्यालयसँग जोडिएका कुनै पनि व्यक्तिको यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन् ।
पोर्न सामाग्री हेरेका चौथो न्यायाधीशले भने छानविन सुरु हुनुअघि नै पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ ।
कारबाहीमा परेका सबै न्यायाधीश सिनियर होइनन् । तर, यो कारबाही निकै गम्भीर भएको बताइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



.jpg)
0 comments