Hindi Films

बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश!

Unknown | 09:43 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
India v Sri Lanka: Semi Final - ICC Champions Trophy काठमाडौँ । विश्वकप क्रिकेट अन्र्तगत बिहीबारको क्वाटरफाइनलमा बंगलादेशलाई १ सय ९ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकपमा हालसम्मकै एच्च स्थान क्वाटरफाइन सम्म आउन सफल बंगलादेश भारतले दिएको ३ सय ३ रनको लक्ष्य बंगलादेश ४५ ओभरमा नै अलआउट भयो ।
त्यस्तै जारी शृखलामा एउटा पनि खेल नहारेको भारतले बंगलादेशलाई ४५ ओभरमा समेट्दै १ सय ९३ रनमा अलआउट गर्न सफल भयो । बंगलादेशका नासिर हुसेनले सर्वाधिक ३५, सविर रहमानले ३०, सौम्य सरकारले २९, मुसफिकर रहिमले २७ तथा तमिम इकवालले २५ रन बनाएका थिए ।
यसअघि अष्ट्रेलियाको मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धातिर ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २ रन जोड्न सक्यो । भारतका ओपनर रोहित शर्माले १ सय २६ बल खेल्दै १४ चौका र ३ छक्काको मद्दतमा १ सय ३७ रन जोडेर अर्को शतकीय किर्तीमानी कायम गरे ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments