राष्ट्रपति भागेपछि , भेट्टाउनेलाई करोड रुपैयाँ दिने घोषणा!
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
विद्रोहीको आक्रमणका कारण राष्ट्रपति आफ्नो निवास छाडेर फरार भएपछि यमनको अवस्था निकै नाजुक भएको छ ।यमनको राजधानी दमास्कसलगायतका स्थानमा विद्रोहीले आक्रमण गरिरहेका बेला राष्ट्रपति अब्दरबब्बु मनसौर आफ्नो निवास छाडेर बेपत्ता भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचामा जनाइए अनुसार बुधबार राति राष्ट्रपति आफ्नो निवासबाट एक समूहसहित भागेका छन् । राष्ट्रपति भागपछि भने विद्रोहीले राष्ट्रपतिलाई पक्राउ गर्नेलाई एक लाख अमेरिकी डलर अर्थात एक करोड नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
गएको सेप्टेम्बरदेखि विद्रोहीले राजधानी दमास्कसमा आक्रमण गरी राजनीतिक भागबण्डाको प्रस्ताज गरिरहेका बेला भएको राष्ट्रपति कार्यालयमा आक्रमण र राष्ट्रपति फरारले अझै यमनको समस्या गहिरिने निश्चित भएको छ । एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments