Hindi Films

हनिमुनमा नब श्रीमतीलाई एक्लै होटलमा छाडी यौनकर्मी महिलाको मा मस्ती गर्न जादा ,यस्तो भयो!

Unknown | 03:12 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
हनिमुन जाँदा श्रीमती छोडेर खोज्न थाले यौनकर्मी, पुगे जेल March 18, 2015 काठमाडौं, चैत ४ – विवाह पछि एउटा राम्रो ठाउँमा हनिमुन जाने सबै जोडीको सपना हुने गर्दछ । हनिमुनमा दम्पत्ती एक अर्कालाई निकै राम्रो तरिकाले बुझ्ने गर्दछन् । तर आफूले सोचेजस्तै यदि संसारमा हुँदो हो त सायद दुःख भन्ने अस्तित्वमा नै रहने थिएन ।
हो, यस्तै अपत्यारिलो घटना भएको छ । मोहम्मद अहमद नामका २१ वर्षीय युवकले आफ्नी श्रीमतीसँग फ्लोरिडामा हनिमुन मनाउन पुगेका थिए तर उनी त्यहाँ पुग्ने बित्तिकै उनी त्यहाँबाट अचानक गायब भए । हनिमुनमा आएका श्रीमान एकाएक गायब भएपछि निकै तनावमा रहेकी श्रीमतीले पुलिस स्टेसनमा आफ्नो समस्या दर्ता गरिन् । तर केहि दिनपछि पुलिसले फोनमार्फत जानकारी दिए कि उनका श्रीमान् जेलमा छन् । जानकारीको क्रममा पुलिसले ती महिलालाई उनका श्रीमान् वेश्यावृत्तिको एउटा स्टिंग अपरेसनमार्फत पक्राउमा परेका बताउँदै अहमदले अनलाइन विज्ञापनमार्फत ती यौनकर्मी महिलासँग भेटेको बताएका थिए । हनिमुनको क्रममा वेश्यावृत्तिको चक्करमा लागेका मोहम्मदलाई वेश्यावृत्ति, गाँजा र लागुपदार्थ राखेको आरोपमा पुलिसले पक्राउ गरेको बताएको छ । चारदिनको उक्त स्टिंग अपरेसनमा पुलिसले अन्य ९२ मानिसहरुलाई पक्राउ गरेको फक्स न्युजले बताएको छ
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments