मुख मैथुन गर्न लागएकोले हत्या गरेको बयान दिए यी हत्याराले !
![]() |

काठमाडौं : सेन्ट जेभियर्स स्कुलका संस्थापक फादर ग्याफ्ने हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।ग्याफ्नेको २०५४ मंसिर २८ खुकुरी प्रहारबाट हत्या भएको थियो। गकुल भन्ने ढालबहादुरलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।
झम्सीखेलस्थित निवासमै खुकुरी हानेर फादरको हत्या गरिएको थियो र हत्याराले केही नगद लुटेका थिए। पैशा दिन्छु भन्ने पटकपट झुलाएकोले हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।उनले फादरले आफूमाथि यौन शोषण गर्ने गरेको बयान दिएको स्रोतले बतायो।
निवासमा बोलाएर मुख मैथुन गर्न लगाउने गरेको अभियुक्त्त ढालबहादुरले प्रहरीसँग बताएका छन्। ढालबहादुर फादरको घरमा गएर घरायसी काममा सघाउने गरेका थिए। उनी लामो समय भारतमा लुकेर बसेका थिए। प्रहरीले सोमबार काकरभिट्टाबाट समाएको हो।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments