Hindi Films

१५ वर्षसम्म केटी रहेकी किशोरी एकाएक पुरुष बनिन्, जिउमा दुइवटै यौनांग

Unknown | 07:14 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत १९ गते तपाइँलाई पत्यार नलाग्न सक्छ । यो कुनै चमत्कार जस्तै लाग्नसक्छ । साँच्चीकै एक व्यक्तिको सरीरमा चमत्कार नै भयो भन्दा हुन्छ । चिकित्सा विज्ञानको भाषामा सरीरको हर्मोनमा भएको असाधारण परिवर्तनका कारण जन्मेदेखि १५ वर्षसम्म केटी रहेकी एक व्यक्ति १७ वर्षको हुँदा पूरै केटा बनिन् । यो अनौठो घटना भारतमा भएको हो । भारतको पश्चिम बंगालस्थित आसनसोलकी एक किशोरी कुनै शल्यक्रिया वा कृत्रिम उपचार विना नै एकाएक दुइ वर्षमा पुरुषमा बदलिइन् । यो विषयमा डाक्टरहरु समेत केही बढि भन्ने अवस्थामा छैनन् । स्थायी ठेगाना झारखण्डस्थित बोकारो जिल्लाको गोमिया ब्लक रहेकी ती किशोरी पछिल्लो समयमा आफ्ना बुवासँग पश्चिम बंगालमा बस्दै आएकी थिइन् ।
केटीबाट केटा बनेका हामिया नाज नामका ती व्यक्तिका मामा शाहिद इकवालका अनुसार उनी १५ वर्षको भएदेखि सरीरमा बदलाव सुरु भएको थियो । उनी अहिले १७ वर्षकी भैसकेकी छिन् र उनी अहिले महिला छैनिन् पुरुष भैसकेकी छिन् । उनले आफ्नो नाम पनि बदलिसकेकी छिन् र उनको नाम सरवर हैदर राखिएको छ । यो चमत्कारी परिवर्तनको कारण आफ्नो पहिचान स्थापित गर्न उनलाई निकै संघर्ष गर्नुपर्यो । हामिया नाजले जब प्रवेशिका परीक्षा दिइन् तब उनको उमेर १५ सालको थियो । जब प्रवेशिका परीक्षा उत्तीर्ण गरेर ११ कक्षामा भर्ना लिने समय भयो भर्नाको बेलामा हामिया नाज उर्फ सरवर हैदरलाई निकै कठिनाई भयो । स्कुलमा भर्ना गर्नका लागि स्कुलका कर्मचारीले उनलाई मेडिकल बोर्डबाट आफ्नो पहिचान प्रमाणित गर्न आग्रह गरे । त्यसपछि सिभिल सर्जनको रेखदेखमा मेडिकल बोर्ड नै गठन गरेर उनको जाँच गराइयो । जाँच टोलीका अनुसार १५ वर्षसम्म उनको सरीरमा महिलाकै यौनांग थियो र शारीरिक बनावट समेत महिलाकै जस्तो थियो । १६ औँ वर्षबाट उनमा बदलाव आयो र पुरुष यौनांग विकशित हुन लाग्यो । उनले पिसाब फेर्दा समेत नयाँ पलाएको लिंग र पूरानो योनी दुबैबाट आउन लाग्यो । मेडिकल बोर्डमा रहेका डाक्टर एके सिंह र डाक्टर निकेत चौधरीका अनुसार हर्मोन उत्सर्जनका समस्याका कारण यस्तो अस्वभाविक शारीरिक परिवर्तन हुन्छ । उनको हर्मोनको जाँचको रिपोर्ट आइसकेपछि यसबारेमा सही रुपमा पुष्टि हुने चिकित्सकहरुले बताएका छन् । श्रोत-नवभारत टाइम्स
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments