Hindi Films

दीपिकाले दिइन् शाहिदलाई बिहेको वधाई

Unknown | 07:41 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत १९ गते बलिउडका चलकेटी नायक शाहिद कपुर दिल्लीकी मिरा राजपुतसँग बिहे गर्दैछन् । उनीहरुको बिहे डिसेम्बरमा हुने भनिएको छ । तर, शाहिदलाई बिहेको वधाई आउन भने थालिसकेको छ । हालै मात्र एक कार्यक्रममा पुगेकी बलिउड नायिका दीपिका पादुकोणले पनि शाहिदलाई बधाई दिन भ्याइन् । शाहिदको बिहेको बिषयमा जानकारी पाएकी दीपिकाले उनलाई खोजिन् र वधाई दिइन् । कार्यक्रममा शाहिद र दीपिका लामो समयसम्म गफ पनि गर्नमा व्यस्त देखिए । दीपिकाले शाहिदलाई अन्य कुन कुन कुरामा सल्लाहा दिइन्, यो उनले नै जान्ने कुरा हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments