बेलायतमा बन्यो यसरी उड्ने साइकल,
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
दुई जना बेलायती नागरिकले हावामा उड्ने साइकल तयार पारेका छन् । ३७ बर्षका जोन फडेन र ४२ बर्षका यानिक रीडले निर्माण गरेको साइकल हावामा उड्न सक्ने दाबी गरेका हुन् । उक्त साइकलको नाम ‘एक्सप्लोरएयर पाराभेलो’ राखिएको छ । जुन साइकल उड्न सक्ने र विश्वमा पहिलो भएको फडेन र रीडले दाबी गरेका छन् । यो साइकलको गतिसडकमा प्रतिघन्टा २५ माइलमा गुडाउन सकिन्छ भने सोही गतिमा उडान पनि सकिनेछ । यो चार हजार फिटको उचाइसम्म पुग्न सक्छ !
|
Category: News
0 comments