पारसलाई भेट्न छोरीहरु कुण्डलिनी अपार्टमेन्ट पुगे
![]() |
फोटो :बैंककबाट बिहीबार नेपाल फर्केका पूर्व युवराज पारस शाह । तस्बिर : रजेन्द्र केसी
काठमाडौं : थाइल्यान्डबाट लामो समयपछि फर्केका बाबु पारस शाहलाई भेट्न उनका दुई छोरी धुम्बाराहीस्थित कुण्डलिनी अपार्टमेन्टमा पुगेका छन् ।
बिहीबार साँझ बाबु पारसलाई भेट्न उनलाई बस्ने व्यवस्था मिलाइएको कुण्डलिनी अपार्टमेन्टमा जेठी छोरी पुर्णिका, कान्छी छोरी कृतिका र भाञ्जी पुगेका हुन् । उनीहरुलाई निर्मल निवासबाट एकजना ड्राइभरले कुण्डलिनी क्लबमा लिएर गएका हुन् ।
कुण्डलिनी अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइएपनि पूर्वतयारी नहुँदा बिहीबार साँझमात्र पारसलाई बस्नका लागि ठाउँ र सामग्रीको बन्दोबस्त गरिएको छ ।

पारस शाहलार्इ बस्न व्यवस्था गरिएको धुम्बाराहीस्थित कुण्डलिनी अपार्टमेन्ट

पारस शाहलार्इ बस्ने व्यस्था गरिएको धुम्बाराहीस्थित कुण्डलिनी अपार्टमेन्ट ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News

0 comments