Hindi Films

पुरुषको यौन शक्ति घटाउने यि पाँच तथ्यहरु....

Unknown | 12:07 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । हालै गरिएको शोधले पुरुषको यौन क्षमता र प्रजनन् क्षमतामा गम्भिर प्रभाव पार्ने ५ कारण बारे नयाँ तथ्य बाहिर ल्याएको छ । पुरुषको यौनिक र प्रजनन् क्षमतामा प्रभाव पार्ने ५ कुरा के के ? १ सावुन साबुनमा ट्राइक्लोजन नामक तत्व हुन्छ जसले पुरुषमा यौनिक इच्छा मात्र होइन प्रजनन क्षमतामा समेत ह्रास ल्याइदिन्छ । यसका कारण पुरुषको शरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले गर्दा पुरुष समस्यामा पर्छन् । सके सम्म सावुन किन्दा यसमा ट्राइक्लोजन नभएको छान्नुस् । २ ल्यापटप यदि तपाइँले जतिबेला पनि ल्यापट चलाउनु हुन्छ भने तपाइँको प्रजनन् क्षमतामा प्रभाव पर्न सक्छ । ल्यापटप काखमा राखेर चलाउने बानी छ भने जै देखि छोड्नुस् । बैज्ञानिकहरुले धेरै ल्यापटप काखमा राखेर चलाउने पुरुषमा विर्यमा प्रभाव पर्ने बताएका छन् । ३ धुम्रपान बेलायतको मेडिकल एसोसिएशनका शोधकर्ताहरुले अधिक धुम्रपान गर्ने पुरुषमा प्रजनन र यौनिक क्षमता कमजोर हुने बताएका छन् । उनीहरुमा सामान्य मानिस भन्दा १० देखि ४० प्रतिशत सम्म स्पम कम हुने बैज्ञानिकहरुको भनाइ छ । ४ मिठाइको अत्याधिक सेवन अत्याधिक मिठाइ वा गुलियो सेवन गर्दा पनि शरीरमा एण्डोक्राइन प्रणाली प्रभावित हुने र यसले प्रजनन क्षमतामा ह्रास आउने शोधले देखाएको छ । ५ कँसिलो कट्टु यदि तपाइँ कँसिलो कट्टू लगाउनु हुन्छ र सँधै यस्तै गर्नु हुन्छ भने तपाइँलाई समस्या हुन सक्छ । बैज्ञानिकहरुले टाइट अण्डरवेयर लगाउनेहरुमा वीर्य उत्पादनमा समस्या हुने बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments