Hindi Films

सीके राउत फेरि पक्राउ

Unknown | 07:43 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सुनसरी, जेष्ठ १२ । सुनसरीको इटहरीबाट प्रहरीले सीके राउतलाई पक्राउ गरेको छ ।

इटहरीस्थित ‘एरिना’ टेलिभिजनमा अन्तर्वार्ता दिन जानेक्रममा मंगलबार ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनलाई टेलिभिजन हाताभित्रैबाट नियन्त्रणमा लिएको हो ।

देशको अखन्डताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको आरोपमा राउतलाई पक्राउ गरिएकोडीएसपी विनोद शर्माले जानकारी दिए ।

केही दिनअघि राउतले पहाडी समुदायका महिलाहरुविरुद्ध आपत्तिजनक अभिव्यक्तिसमेत दिएका थिए ।  

Category:

0 comments