अमेरिकी जहाजबाट चिनिया क्षेत्रको निरीक्षण गर्ने काम भइरहेको र त्येसैबेला हेलिकोप्टर एकाएक बेपत्ता भएपछि....
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । नेपालमा यही बैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट ठूलो धनजनको क्षति भएपछि उद्दार र राहतका लागि भन्दै आएको अमेरिकी हेलिहप्टर एकाएक वेपत्ता भएपछि त्यसबारे विभिन्न आशंका उत्पन्न भएका छन् ।
मंगलबार दोलखालाई केन्द्रविन्दु बनाएर दोस्रो शक्तिशाली भूकम्प गएपछि उद्धार र राहतका लागि भन्दै दोलखातिर गएको विमान एकाएक वेपत्ता भएको हो ।
उक्त हेलिकप्टर बुधबार साँझ नै भेटिएको र त्यसमा सवार सबैजना सकुशल रहेको समाचार आएको थियो । तर, त्यसलगत्तै नेपाली सेनाले हेलिकप्टर भेटिएको समाचारको खण्डन गरेको थियो ।
उक्त हेलिकप्टर दुर्घटनामा परेको अहिलेसम्म कुनै प्रमाण फेला पर्न सकेको छैन । हेलिकप्टर हराएपछि विभिन्न खाले अड्कलबाजी गरिएको छ ।
पछिल्लो समयमा भारत र अमेरिकी जहाजबाट चिनिया क्षेत्रको निरीक्षण गर्ने काम भइरहेको समाचार सार्वजनिक भइरहेका बेला हेलिकप्टर हराएपछि थप आशंका पैदा गरेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments