युवतीहरुले यसकारण मन पराउँछन् छाँतीमा रौं पलाएका युवकलाई (हेर्नुहोस् भिडियो सहित)
![]() |
तपाईको शरीरमा कति रौँ छन् हँ ? विशेषगरी छाती र अन्य देखिने भागमा रु यदि रौँ धेरै आए भनेर तपाई दिक्क त हुनुहुन्न ? यदि त्यो हो भने तपाइका लागी खुशीको खबर छ । किनकी युवतीहरुले छातीमा रौँ भएका मर्दहरुलाई बढी मन पराउँछन् ।
यस्तै सन्देशले भरीएको भिडियो हालै युट्युबमा अपलोड गरिएको छ । जसमा केही युवतीले आफुलाई छाती र शरीरको अन्य भागमा पनि रौँ भएका अग्ला युवक मन पर्ने बताएका छन् । केहीले हल्का रौँ भएका युवक मन पर्ने बताएका छन् भने केही रौँ ले आफुलाई डिस्र्टब गर्ने बताएका छन् ।

0 comments