उडेको १० सेकेन्डमा हेलिकोप्टर यसरी दुर्घटनाग्रस्त (भिडियो सहित)
![]() |
काठमाडौं, १९ जेठ । राहत लिएर काडमाडौंबाट दोलखा गएको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोक यमुनाडाँडा ८ मा दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ । माउन्टेन एयरको नाइन एन ए जी पी हेलिकप्टर अपरान्ह चार बजे विजुलीको हाइटेन्सन लाइनमा ठक्करखाँदा भएको दुर्घटनामा परी क्याप्टेन सुबेक श्रेष्ठ सहित अमृतकुमार सिंह, शेरबहादुर कार्की र एकजना नेदरल्यान्ड्सका नागरिकको ज्यान गएको छ । यसअघि मंगलबारै बिहान पोखरा विमानस्थलमा गोमा एयर विमान अवतरणका क्रममा दुर्घटना परे पनि मानवीय क्षति हुनबाट जोगिएको थियो ।

![]() |
Category: News



















0 comments