Hindi Films

अमेरिकीको न्युयोर्कमा हवाईजहाज दुर्घटना (भिडियो सहीत)

Unknown | 02:33 | 0 comments

अमेरिकीको न्युयोर्कको लगौडिया एअरपोर्टमा साउथवेस्ट एअरलाईन्सको हवाईजहाज दुर्घटना भएको छ । सोमबार सांझ जहाज अवतरणका क्रममा दुर्घटनामा पर्दा १० जना घाईते भएको सिएनएनले जनाएको छ । १५० जना यात्रु बोकेर टेनेसीबाट न्युयोर्कको लगौडिया उडेको ३४५ साउथवेष्ट बिमान दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १० जना घाईते भएका हुन । बिमान दुर्घटना भएपछि केहि बेर लगौडिया एअरपोर्ट समेत बन्द भएको थियो । हवाईजहाजको नोज गिएरमा समस्या आएर जमिनमा अवतरण पश्चात दुर्घटना भएको समाचारहरुले जनाएका छन् । source : nayakahabar दुर्घटना हुदा हुदैको मुख्य भिडियो हेर्नको लागि चाही तलको बक्स मा क्लिक गर्नुहोला

Category:

0 comments