Hindi Films

दीपिका फेरि मध्यरातमा घर छोडेर कसको घरमा पुगिन् त ?

Unknown | 13:28 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 13, 2015
मुम्बई । दिपिका पादुकोण शनिबारराति रणवीर सिंहको घरबाहिर मध्यरातमा देखिइन् । उनीहरु दुवैजना प्रेम सम्बन्धमा रहेका छन् । तर उनीहरुले अहिलेसम्म सार्वजनिक रुपमा दुईजनाबीचको सम्बन्धलाई स्वीकार गरेका छैनन् । सोही कारण उनी मध्यरातमा रणवीरलाई भेट्न मध्यरातमा पुगेकी थिइन् तर कसैको क्यामेरामा कैद भइहालिन । काँधको सर्जरीपछि रणवीर अहिले आराम गरिरहेका छन् । दिपिका रणवीरका अवस्था बुझ्नका लागि उनको घरमा पुगेकी थिइन् । केही समयअघि पनि दिपिका रणवीरलाई भेट्न अस्पतालमा पनि रातको ९ बजे पुगेकी थिइन् । रणवीरलाई फिल्म संजय लीला भन्सालीको शुटिङका क्रममा चोट लागेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments