Home �
News
� अर्घाखाँचीमा पुरानै शैलीमा रोपाई
Unknown |
01:27 |
0
comments
अर्घाखाँची, असार २० । अर्घाखाँचीका विभिन्न स्थानमा सनाई र दमाह बजाएर रोपाइं गर्ने प्रचलनलाई किसानहरुले निरनतरता दिएका छन् । आफ्नो वर्षौदेखि चलि आएको परम्परालाई जोगाई राख्न यस बर्ष पनि जिल्लाका कृषकहरुले बाजागाजाका साथमा असारे गीत गाउंदै रोपाइं गरेका छन् । पहिले जिल्लाको अधिकांश ठाउँमा सनाइ र दमाहका साथ रमाइलो गरेर रोपाँइ गर्ने चलन ब्यापक भए पनि अहिले भने विस्तारै सुस्ताउंदै गएको छ ।
Category:
News
0 comments