Hindi Films

अर्घाखाँचीमा पुरानै शैलीमा रोपाई

Unknown | 01:27 | 0 comments

अर्घाखाँची, असार २० । अर्घाखाँचीका विभिन्न स्थानमा सनाई र दमाह बजाएर रोपाइं गर्ने प्रचलनलाई किसानहरुले निरनतरता दिएका छन् । आफ्नो वर्षौदेखि चलि आएको परम्परालाई जोगाई राख्न यस बर्ष पनि जिल्लाका कृषकहरुले बाजागाजाका साथमा असारे गीत गाउंदै रोपाइं गरेका छन् । पहिले जिल्लाको अधिकांश ठाउँमा सनाइ र दमाहका साथ रमाइलो गरेर रोपाँइ गर्ने चलन ब्यापक भए पनि अहिले भने विस्तारै सुस्ताउंदै गएको छ ।

Category:

0 comments