Hindi Films

धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पैदल यात्रामा निस्कीए !

Unknown | 16:44 | 0 comments

कैलाली, ८ साउन ।। सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण गर्न धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बिहान सुटुक्क पैदल यात्रामा निस्कीए। पूर्वराजाले आफू बसेको होटल रुबसबाट धनगढी चौराहासम्म करिव ३ किलोमिटर पैदल यात्रा गरेका थिए । आफूनिकट केही व्यक्ति र सुरक्षाकर्मीका साथ पैदल यात्रामा निस्किएका पूर्वराजाले त्यस क्रममा केही स्थानीयसँग कुराकानी गरेका थिए । उनीहरुले पूर्व राजासामु देशको राजनीतिक अवस्थाले आफूहरु चिन्तित भएको गुनासो गरेका थिए । मूख्य बजारमा पूर्वराजा पैदल यात्रामा निस्किएपछि हेर्नका लागि स्थानीयको भीड लागेको थियो । तलको बक्स मा क्लिक गरि पुरा भिडियो हेर्नुहोस

Category:

0 comments