सहमतीय सरकार गठन गर्न कांग्रेस र एमाले सहमत
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१३ माघ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहमत भएका छन् । राष्ट्रपतिले एकसाताभित्र सहमतीय सरकार गठन गर्न आहृवान गरेको भोलिपल्ट सोमबार कांग्रेस र एमाले शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
संविधानसभा भवनमा भएको छलफलमा दुबै दल सहमतीय सरकार गठन गर्न सहमत भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले बताए । सिंहले भने-’हाम्रो संसदीय दलका नेता चयन भएपछि छलफल भएको हो । दुबै दल सहमतीय सरका गठन गर्न सहमत भएका छौं ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments