Hindi Films

महिला प्रहरी नेतृत्वमा चौकी सञ्चालन

Unknown | 01:59 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला झापा, माघ २ । झापाको विर्ताबजारस्थित अस्थायी प्रहरी चौकी महिला प्रहरी नेतृत्वमा सञ्चालन भएको छ । महिला प्रहरीको क्षमता र सशक्तिकरणका लागि आजबाट महिला प्रहरी नेतृत्वमा चौकी सञ्चालन भएको हो । मेची अञ्चलमै पहिलो पटक महिलाको नेतृत्वमा प्रहरी चौकी सञ्चालनमा ल्याइएको हो । चौकीमा प्रहरी सहायक निरीक्षक गंगा राईको नेतृत्वमा ११ जना महिला प्रहरी छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments