Hindi Films

श्रीस्वास्थानी व्रतका लागि शाली नदीमा स्नान गर्नेको भीड (भिडियोसहित)

Unknown | 09:17 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला काठमाडौं, माघ २ । माघ लागेसँगै सुरु भएको हिन्दू धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथाको क्रममा राजधानीको साँखुस्थित शाली नदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ । राजधानीका विभिन्न स्थानबाट स्नान गर्न व्रतालु महिलाहरु शाली नदी पुगेका हुन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानी व्रतकथा वाचन सुरु हुन्छ । यो अवधीभर व्रतालुले बिहान नुहाई–धुवाई गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गर्ने र एक छाक शुद्ध भोजन गर्ने परम्परा छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments