Hindi Films

बिबाह गरेको ३ महिनामा आफ्नै माइती गाउमा आत्महत्या गरेपछि .....

Unknown | 02:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बागलुंग जिल्ला खुंगा गाबिस माईत भएकी एक महिलाले अस्ती राति अचानक आफ्नै माइती गाउमा आत्मा हत्या गरेको खबर सुन्दा म आफैलाई कस्तो कस्तो लागेको छ जुन गाउ मेरो आफ्नै माइती गाउ थियो छोरेगाउ|म आफु धेरै प्रदेशमा बसेको कारण उनको घर परिवारलाई स्पस्ट चिन्न सकिन फोटो बाट भने अलि अलि देखे जस्तो लागेको छ |
बाग्लुंग जिल्ला खुंगा गाबिस को छोरेगाउ भन्ने गाउमा जन्म भएकी महिलाको बिगत ३ महिना अगाडी बोंगादोबान गाबिस को खोलेस्बांग भन्ने गाउमा बिबाह भएको थियो|बिबाह भए पछी उनि आफ्नै घरमा बस्दै आएकी थिइन् |बिदंबना यस्तो आइपरेयो कि उनि घर छोड्न बाध्य भईन |जहा सुन्नेमा आयकोछ लोग्ने र स्वास्नीको सामान्य बादबिबाद भएको थियो |सामान्या बिबाद भए पछी उनि घर छोडेर माइत छोरेगाऊ पुगिन | उनि माइतीको सरणमा पुगेको थाहा पाए पछी श्रीमान उनलाई लैजान भनेर हिजो राति माइती घर समेत पुगेका थिय| श्रीमान पनि माइती घर पुग्नु अनि जसको श्रीमतीले पनि नजिकैको रुखमा यसरि आत्म हत्या गरिन |जहा मृतक को बारेमा अन्य जारि प्राप्त भएको छैन |मृतकको शबलाई पोस्ट मार्टम को लागि बुर्तिबांग पुराइएको छ| फोटो अनलाइन निजको आफन्त बाट |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments